१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने बताएका छन् । आज शुक्रवार प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने भन्दै उनले हिम्मत भए अविश्वास प्रस्ताव ल्याएर देखाउन दाहाल–नेपाल समूहलाई ठाडो चुनौती दिएका छन् । उनले भने, “तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन्। संसदको सामना गर्छन्। हिम्मत छ भने अविश्वास प्रस्ताव ल्याएर देखाऊ”, उपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा विश्वास गर्ने भन्दै पोखरेलले आफूहरुले संसदले गर्ने निर्णय स्विकार गर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]