२६ कार्तिक २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । पूर्वमन्त्री समेत रहेका जोशीको मस्तिष्कमा पानी जमेको पारिवारिक स्रोतले जनाएको छ ।

बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । यसअघि पनि विर अस्पतालमै उपचार गराउँदै आएका जोशीलाई त्यहाँबाट आज विहान नर्भिक अस्पताल रिफर गरिएको छ । पारिवारिक स्रोतका अनुसार जोशीको अवस्था गम्भिर रहेको र शल्यक्रियाको तयारी भईरहेको छ ।जोशीको छातीमा समस्या देखिदै आएको थियो ।

त्यसवेला विर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगाना र छाला रोग विशेषज्ञ डा अनुपमा कार्कीले उपचार गरेका थिए। उनको छालामा दादको पनि समस्या देखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]