३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

अभिनेता ऋतिक रोशन एक पटक फेरि अभिनेत्री कंगना रनौतका कारण समस्यामा आएका छन् । कंगनाले दायर गरेको मुद्दामा अपराध शाखा मुम्बईले ऋतिक रोशनलाई सूचना दिँदै शनिबार बयान दिनका लागि बोलाएको छ ।

ऋतिक रोशनले शनिबार अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स यूनिटमा आफ्नो बयान दिनुपर्ने छ । सन् २०१६ मा ऋतिक रोशनले कंगनाको अकाउन्टबाट १०० भन्दा बढी ईमेल पठाएको भन्दै मुद्दा दायर गराएका थिए । सोही मुद्दामा चेकजाँच चलिरहेको छ । कंगनाले ऋतिकले मेल पठाएको आरोप लगाउँदै आएको समयमा ऋतिकले मेल नपठाएको भन्दै कंगनामाथि छानबिन गर्न भन्दै मुद्दा दायर गराएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]