२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक व्यक्ति घरको कम्पाउण्डभित्र मृत फेला परेका छन् ।

भीमदत्त नगरपालिका–१८ सूर्योदय टोल डेरा गरी बस्ने बर्दियाको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी बिहीबार घर कम्पाउण्डभित्र मृत अवस्थामा फेला परेका हुन् ।यस्तै पोखरा महानगरपालिका–६ स्थित बसुन्धारा पार्कमा पनि एकजना मृत अवस्थामा फेला छन् । अर्घाखाँची घर भएका २५ वर्षीय रेशम नेपाली बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।यसैगरी पाँचथरको फालेलुङ गाउँपालिका–१३ लेउदम्बामा सोही गाउँपालिका–५ सिमसारे बस्ने ४८ वर्षीय मोतीलाल खपाङ्गी मगर मृत अवस्थामा भेटिएका छन् ।

बुधबारबाट बेपत्ता भएका खपांगी खोजी गर्ने क्रममा मृत फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]