१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

युरोपा लिग फुटबलको अन्तिम १६ का लागि आज दर्जन बढी खेलहरू हुँदै छन्।

आज नापोली, आर्सनल, एसी मिलान, लेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रोमालगायत क्लबहरुले प्रतिस्पर्धा गर्न लागेका हुन्।आज राति ११ बजेर ४० मिनेटमा पहिलो लेगमा २–१ ले अगाडि रहेको अजाक्स र लिलेबीच प्रतिस्पर्धा हुँदैछ। सोही समयमा नापोली र ग्रानाडा, साख्तर डोनेस्क र एम टेल अभी, रेन्जर्स र एन्ट्वेप, आर्सनल र बेन्फिका भिड्नेछन्।यस्तै होफेनहेम र मोल्डे तथा भिल्लारियल र आरबी साल्जबर्ग भिड्दा राति पौने २ बजे लेस्टर सिटी र स्लाभिया प्रहा, एसी मिलान र सेभेन भेज्डा तथा क्बल ब्रज र डाइनामो किभ तथा म्यानचेस्टर युनाइटेड र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै रोमा र ब्रागा, लेभरकुसेन र योङ्ग ब्वोइज, डाइनामो जागरेब र क्रास्नाडोर तथा पिएसभी र ओलम्पिकाओस सोही समयमा आमनेसामने हुनेछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]