३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७
Sorry No Photo is selected hare

काठमाडाैं – नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहालसँग सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर गौतमले दाहालसँग यस्तो आग्रह गरेका हुन् । दाहालसँग १ घण्टा छलफल गरेका गौतमले दाहाल नेपाल पक्ष नेकपा नै मूल पार्टी भएको भन्दै प्रधानमन्त्री ओलीलाई सम्मानजनक बर्हिगमन गरेर नेकपाकै नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव राखेको बताइएको छ ।दाहालले गौतमले राखेका प्रस्तावहरू पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग तथा पार्टीमा छलफल गरेर समस्याको निकास निकालेर अघि बढ्ने जवाफ दिएको जनाईएको छ ।

नेकपा विभाजनपछि पार्टी एकताको पक्षमा रहेका गौतमले पार्टी एकता समिति गठन समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]