१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – जनता समाजवादी पार्टीका नेताहरु नेकपा दाहाल–नेपाल पक्षका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका छन् ।

दाहाल–नेपाल पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल जसपाका नेताहरुसँग छलफलमा जुटेका हुन् ।बुधबार बुढानिलकण्ठ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि पुगेको यो पक्षले बिहीबार पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।मंगलबार सर्वोच्चले प्रनिनिधि सभा पुनस्र्थापनाको पक्षमा फैसला गरेपछि नेकपा दाहाल–पक्ष सत्ता साफेदारीको कसरतमा जुटेका छन् ।

संसदमा तेश्रो ठूलो दल जसपाको पनि सत्ता समीकरण महत्वपुर्ण भूमिका रहनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]