३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

पर्साको ठोरी गाउँपालिकामा मंगलबारराती चितुवाको आक्रमणमा परि एकजना गम्भीर घाइते भएका छन् ।

ठोरी गाउँ पालिका वार्ड नम्बर ५ का ६५ बर्षीय कुल बहादुर खत्री गम्भीर घाइते हुनुभएको हो । खत्रीलाई राती साँढे ८ बजेको समयमा घरभित्र बसिरहेको अवस्था चितुवाले आक्रमण गरि घाइते बनाएको उहाँका भतिजा रन्जित कार्कीले जानकारी दिनुभयो ।सुर्वणपुरको स्वास्थ्य क्लीनीकमा उपचारका क्रममा घाइते खत्रीको मुख, हात र नाकमा २४ वटा टाँका समेत लगाइएको प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक इन्डेव चौधरीले जानकारी दिनुभयो ।

यसैबीच घाइते खत्रीलाई समान्य उपचारमा सहयोगको लागि सुवर्णपुर स्थित रहेको सुनाखरी उपभोक्ता समितीका अध्यक्ष देवि प्रसाद दहाल र सचीव जीवन श्रेष्ठले ५ हजार रुपपैया नगद सहयोग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]