०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं – लैनचौरमा टेम्पोमा आगलागी भएको छ। उप राष्ट्रपतिको कार्यालय भन्दा अगाडि सडकमा टेम्पोमा आगलागी भएको हो।

भर्खरै दमकल पुगेर टेम्पोको आगो निभाएको छ। आगलागीले सवारीबाहेक अन्य क्षति भने गरेको छैन। आगलागीका कारण केही समय सडक अवरुद्ध बन्न पुग्यो।आगलागीमा परेको टेम्पो एलपी ग्यासबाट संचालित हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]