१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

सप्तरी – स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा आइतबार ८ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोबार भएकामा आज ८८ हजार ५५० मा कारोबार हुने गरी मूल्य निर्धाण भएको छ ।चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

तोलामा एक हजार ३०५ रुपैयाँमा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा २५ रुपैयाँले वृद्धि भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]