१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

धरान – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघठन ऐतिहासिक अपराध रहेको बताउँदै सडकमा संविधान फालिएको एवं मतको धोका भएको बताएका छन् ।

पूर्व सभामुख समेत रहेका पौडेलले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्र कमजोर हुन नदिन संसद् प्रणाली बच्नुपर्ने बताए । संसद् विघटन ऐतिहासिक अपराध भएको उनको भनाइ थियो ।देशमा विभिन्न कालखण्डमा भएको आन्दोलनबाट अहिलेको व्यवस्था ल्याउन सफल भएको बताउँदै उनले प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्धतर्फ अगाडि बढाउन सकेमात्र सहिदले देखेको सपना पूरा हुने धारणा राखे ।

लोकतन्त्र सफल पार्न नेताले कार्यकर्तालाई मूल्यांकन गर्नै हैन, नेताको चाहिँ कार्यकर्ताले मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]