२६ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

दाङमा प्रहरीले बेवारिसे अवस्थाका चारवटा मोटरसाइकल फेला पारेको छ ।

विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा कागजपत्र नभएका ती मोटरसाइकल फेला परेको र कागजपत्रसहित ती मोटरसाइकल लिन सम्बन्धित सवारी धनी नआएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।उनले नियमित गस्तीका क्रममा प्रहरीले लु५१प ४५८८, अन टेष्ट १५० सीसीको पल्सर, लु१८प नम्बरको ९५०४ पल्सर र रा३प ९८५२ नम्बरको मोटरसाइकल फेला पारेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्तासमेत रहेका रिजालले हालसम्म सवारी धनी सम्पर्कमा नआएको जानकारी दिए ।

ती मोटरसाइकल धनीले आवश्यक कागजात लिएर जिल्ला प्रहरी कार्यालय घोराहीमा सम्पर्क गर्न आए सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गरिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]