०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौं – दोलखामा श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ। कालिन्चोक गाउँपालिका ६ खारेबेसीका २७ वर्षीय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रवार राती करिब २ बजे थामीले श्रीमती माथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए। श्रीमतीको हत्या गरी भागिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।’घटना भएको जानकारी पाएपछि हामी घटनास्थलमा पुगेका थियौँ। थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले भने।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]