१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली नेतृत्वको सरकारले संविधानलाई कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् ।

नुवाकोटमा शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसद् विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए ।उनले भने, ‘लामो संघर्षपछि लोकतन्त्र ल्याएका थियौं । तर तीन वर्षमै ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरे ।’

केपी शर्मा ओलीसँग उखान टुक्का भन्ने क्षमता मात्रै रहेको भन्दै नेता पौडेलले नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना उनले ल्याउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]