०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं – आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सहसचिव झक्क आचार्यलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका थिए ।

यसअघि उनी मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख थिए । आन्तरिक राजश्व विभागलाई महत्वपूर्ण विभाग मानिछ । माघ १ गतेबाट तत्कालिन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएपछि विभागको यो पद रिक्त थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]