०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं – आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ ।

निर्वाचन आयोगले आधिकारीकताको निर्णय गर्न आलटाल गरेपछि दाहाल–नेपाल समूह आफू पक्षका केन्द्रीय सदस्यहरुको बहुमत रहेको भन्दै आज आयोग जान लागेको हो ।त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ। दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले हालसम्म कुनै निर्णय गरेको छैन ।आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताइसकेको छ । गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै आन्दोलित बनेको दाहालनेपाल समूहले चौथो चरणको आन्दोलन गरिरहेको छ ।

यसैबीच निर्वाचन आयोगमा जानु अघि दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]