१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

रामेछापको मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

शुक्रवार बिहान सालुबाट मन्थलीतर्फ जाँदै गरेको बा५ख २८५७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार मन्थलीमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि विद्यार्थी र स्काउटको टोली चढेको गाडि दुर्घटना भएको हो ।

गाडीमा सवार ५३ जनामध्ये १८ जना घाइते भएको उनले बताए । उनले भने,‘घाइते १८ जनामध्ये २ जना गम्भीर घाइते भएका थिए, परीक्षणका क्रममा अहिले उनीहरूको रिपोर्ट नर्मल आइसकेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]