२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०६, २०७७

धादिङ : धादिङवेशी सल्यानटार सडक खण्ड अन्तरगत नीलकण्ठ नगरपालिकाको वडा नं ८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।

ज्वालामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस पाल्पाभन्ज्याङ नजिक सडकमै पल्टिएको थियो।

घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ७ को हरिमाया गुरुङ, ज्वालामुखी गाउँपालिकाकै वडा नं ६ का विकास श्रेष्ठ, रिदम नगरकोटी, यम श्रेष्ठ, सिता मानन्धर, सीमा मानन्धर, लक्ष्मी गुरुङ, अनन्य लिम्वु रहेका छन्।

घाइतेमध्ये रिदम नगरकोटीको खुट्टामा गम्भीर समस्या देखिएकाले उनलाइ जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाण्डौ ट्रमा सेन्टर पठाइएको छ।

बसका चालक र बसधनी प्रहरी सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। बस सडकमै पल्टिएपछि धादिङवेशी सल्यानटार सडक अवरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]