२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०६, २०७७

काठमाडौं- अष्ट्रेलियामा फेसबुकले समाचार रोकिदिएको छ । अष्ट्रेलियाका प्रयोगकर्ताका लागि फेसबुकले समाचार सेयर गर्न वा समाचारको सामग्री हेर्नका लागि रोकेको हो ।

अष्ट्रेलियालीहरु बिहीबार बिहान उठेलगत्तै समाचार साइट फेसबुकबाट हेर्न खोज्दा समाचार साइटहरुको फेसबुक पेज नै फेला पार्न नसकेको बीबीसीले लेखेको छ ।

बिहीबार बिहान धेरै सरकारी स्वास्थ्य, आपतकालीन र अन्य महत्वपूर्ण पेजहरु रोकिएको छ ।

यससँगै अष्ट्रेलियाली सरकारले फेसकुले गरेको यो प्रतिबन्धले फेसबुकको विश्वसनीयता खतरामा परेको उल्लेख गरेको छ ।

फेसबुकको यो कदम अष्ट्रेलियामा प्रस्तावित कानूनको जवाफ भएको समेत बीबीसीले लेखेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]