०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

सप्तरी – संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन मुद्दामा आजदेखि एमिकस क्युरीको बहस सुरू भएको छ।

संसद विघटनविरूद्ध परेका रिटमा पक्ष-विपक्षका वकिलहरूको बहस सकिएपछि आजदेखि एमिकस क्युरीको बहस सुरू भएको हो।

मंगलबार वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले राय दिन सुरू गरेका छन्।

एमिकस क्युरीको काम मुद्दाको फैसला गर्न इजलासलाई सहयोग गर्ने हो।

सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]