१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

सप्तरी – लण्डन क्लब चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सीले लिभरपुललाई अंकतालिकामा पछि पारेको हो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि ओलिभर जिरुड र टिमो वेर्नरले पहिलो हाफमा गोल गरे । जिरुडले ३१औं र वेर्नरले ३९औं मिनेटमा गोल गरे ।

जितपछि चेल्सीले २४ खेलबाट ४२ अंक जोडेको छ । शेफिल्डलाई ३-० ले पराजित गर्दै चेल्सी समान ४२ अंक नै जोडेको वेष्टहम गोलअन्तरमा पछि रहँदै पाँचौ स्थानमा छ ।

वेष्टहमका लागि डेक्लान राइस, इशा डिओप र राएन फ्रेडेरिक्सले एक एक गोल गरे ।

समान खेलबाट ४० अंक रहेको साविक विजेता लिभरपुल छैटौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]