०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

काठमाडौं – भारतीय अभिनेता सन्दीप नाहरले फेसबुकमा सुसाइन नाेट लेख्दै आत्महत्या गरेका छन् । अक्षय कुमारको केसरी, एमएस धोनी बायोपिक लगायतमा अभिनय गरेका नाहरले फेसबुकमा सोमबार लामो स्ट्याटस र भिडियो पोस्ट गरेको केही घण्टापछि आत्महत्या गरेका हुन् ।

मुम्बई निवासी नाहरलाई साँझ एसआरभी अस्पताल लगिएकोमा मृत घोषित गरिएको थियो । फेसबुक पोस्टमा नाहरले आफ्नी श्रीमती र सासुआमाले कठोर हिंसा र ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]