३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घन्टामा छ हजार तीन सय ८२ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी आएपछि पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या घटेको हो । अमेरिकामा कोरोना संक्रमणबाट नौ सय ५१ जनाको मृत्यु भएको छ भने ५२ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घन्टामा छ हजार तीन सय ८२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी आएपछि पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या घटेको हो ।

अमेरिकामा कोरोना संक्रमणबाट नौ सय ५१ जनाको मृत्यु भएको छ भने ५२ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा छ सय एक जना, रुसमा तीन सय ९४ जना, फ्रान्समा चार सय १२ जना, बेलायतमा दुई सय ३० जना, स्पेनमा दुई सय ३४ जना, इटालीमा दुई सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी मेक्सिकोमा चार सय ३६ जना, जर्मनीमा तीन सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]