१४ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, कार्तिक ०४, २०७७

सप्तरी – बडादशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । ‘कु’ को अर्थ छोटो, ‘ष्’ को अर्थ उर्जा र ‘अंडा’ को अर्थ ब्रम्हाण्डीय गोला । अर्थात् छोटो उर्जाशील ब्रम्हाण्डीय गोलाका रुपमा कुष्माण्डा देवीलाई पूजा गरिन्छ ।

सृष्टिको उत्पत्तिभन्दा अगाडि जब चारैतर्फ अन्धकार थियो तब कुष्माण्डा देवीले यही ब्रम्हाण्डको रचना गरेकी थिइन् । आठ भूजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा देवीका नामबाट पनि चिनिन्छ ।

कुष्माण्डाको वाहन सिंह हो । यिनको हातमा कमण्डलु, धनुष, बाण, कमलको फूल, अमृत भरिएको कलश, चक्र र गदा रहन्छ ।

देवी कुष्माण्डाको पूजा गर्दा हाम्रो शरीरको अनाहत चक्र जागृत हुन्छ । उनको उपासना गर्दा शरीरका समस्त रोग र शोक भाग्ने गर्छन् ।

साथै भक्तको आयु, यश, बल र आरोग्यका साथै सबै भौतिक र आध्यात्मिक सुख पनि प्राप्त हुने गर्छ ।

स्तुति मन्त्रः
‘सुरासंपूर्णकलशं, रुधिराप्लुतमेव च
दधाना हस्तपद्माभ्यां, कुष्माण्डा शुभदास्तु मे ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]