११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

सप्तरी – अधिवक्ता टीकाराम भट्टराईले वैशाखमा चुनाव नभए देश बर्बादीतर्फ जाने जिकिर गरेका छन्।

काठमाडाैं। अधिवक्ता टीकाराम भट्टराईले वैशाखमा चुनाव नभए देश बर्बादीतर्फ जाने जिकिर गरेका छन्। संवैधानिक इजलासमा जवाफी बहस गर्दै भट्टराईले यदि संसद पुनर्स्थापना नभए वैशाखमा चुनाव हुनै नसक्ने र चुनाव नभएमा संविधान देश, बर्बाद हुने दाबी गरे।

”घोषित निर्वाचन भएन भने वैशाख १८ बाट संविधान समाप्त हुन्छ। देश समाप्त हुन्छ श्रीमान् !”, इजलासमा अधिवक्ता भट्टराईले भने।

”चुनाव नभएमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका ठप्प हुन्छ”, उनले भने, ”त्यसपछि के हुन्छ ?”

चुनाव नभएमा मुलुक अप्ठ्यारोमा पर्ने उनको तर्क छ। दश मिनेट समय पाएका अधिवक्ता भट्टराईले जवाफमा बहुदलीय व्यवस्था नै कमजोर भएकने जिकिर गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]