३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

लन्डन – इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले ह्याट्रिक गरे भने हेक्टर बेलेरिनले एक गोल थपे ।

पराजित टोली लिड्स युनाईटेडका पास्कल स्ट्रीक र हेल्डर कोष्टाले १–१ गोल फर्काए । जितसँगै आर्सनल प्रिमियर लिग फुटबलको अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ ।गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई भने वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा रोकेको छ । यसैगरी फुल्हमले एभर्टनलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनमाथि २–१ को जित निकालेको छ ।

इग्लिस प्रिमियर लिगमा आज राती दुई खेल हुनेछन् । आज चेल्सी र न्युकासल युनाइटेड तथा वेष्ट ह्याम युनाईटेड र शेफिल्ड युनाईटेड भिड्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]