३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

दैलेखका संचारकर्मी (पत्रकारहरु)ले आइतबार कोरोना खोप लगाएका छन् । सरकारले पहिलो प्राथमिकतामा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाए पछि दोस्रो चरणमा मेडिया कर्मी लगाएत कोरोना महामारीको बेलामा अग्रसर भएर काम गरिरहेका नागरिकलाई खोप लगाउने कार्यक्रम संगै दैलेखका पत्रकारलाई आइतबार देखि खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

आइतबार दैलेखका सकृय ७ जनाले खोप लगाएका छन् अन्य छुटेकालाई पनि रोप दिने तयारी भएको अस्पतालले जनाएको छ । कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई पनि आज खोप लगाईएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने लाएको हो ।

कोरोना भाइरस बिरुद्धको खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्छ । माघ १४ गतेबाट पहिलो चरणको खोप लगाउन थालिएको थियो । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]