काठमाडौँ – नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्र : ०७७÷०७८, च.नं.: ६२० माघ २७ गतेको पत्राअनुसार स्वीकृत भएको हो ।