१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको ३८७ औँ बैठकले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १० करोड ५६ लाख २७ हजार ४८४ रुपैयाँ बराबरको बोनश शेयर र उक्त बोनस शेयरमा लाग्ने कर वापत चुक्ता पूँजीको ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३४१ रुपैयाँ बराबरको नगद लाभांश गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी २५ औँ बार्षिक साधारण सभा र बीमा समितिबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]