१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

अमेरिकाको राष्ट्रपति पदको शपथ लिएको २२ दिनपछि बिहीवार राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति शी जिनपिङसँग फोनमा कुरा गरे ।

बाइडेनका अनुसार दुवै नेताको बीचमा लगातार दुई घण्टा कुरा भयो ।यसमा केहि मुद्दामा छलफल भएको थियो ।बाइडेनले भने, ‘हामी चीनको पोलिसीमा जान सक्दैनौँ, उनीहरु हाम्रो लञ्च खान चाहन्छन् ।’

अर्थात् उनको भनाइअनुसार चीन अब अमेरिकाको अधिकार छिन्न चाहन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]