KChhaKhabar
दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आइतबार दुर्घटना भएको छ । भारतीय ट्याङ्करले एक मोटरसाइकल चालकलाई ठक्कर दिएको हो ।
उक्त ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।