०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

मकवानपुर – मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४, हरामीचोकमा भएको मोटरसाइकल दुर्घटनामा परी हेटौंडाका एक युवकको मृत्यु भएको छ।

हेटौंडाबाट राईगाउँतर्फ जाँदै गरेको प्रदेश नं. ३–०–०३–००१ प ८८९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा पर्दा हेटौंडा ६ रामनगरका ३० वर्षीय आशिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालक आफूहरुको नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]