१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – खडक नगरपालिका ,कल्याणपुरमा जारी प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

सुरज खड्का र लक्ष्मी नारायण चौधरी खडक नगरपालिका ,कल्याणपुरमा जारी प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान पार्न सफल भएका छन । द्वितीयमा भन्ने संदेश तामांग र बिबेक मण्डल त्यसैगरी तृतीयमा दुई सम्हु तृतीय हुन सफल भएको हो । एक सम्हु राजेश भगत र चन्दन साह अर्को समूहमा देबिराज राई र रोहितमस तामांग रहेका छन ।

यता भन्ने कार्यक्रमका प्रमुख अतिथि हुमायु हक ,उप प्रमुख यास्मिन सुल्तान खडक नगरपालिका वडा नम्बर ६का अध्यक्ष भगवती प्रसाद चौधरी ,शिक्षा शाखाका प्रमुख देवन चाैधरी ,याेजना शाखा प्रमूख रामा कान्त चौधरी लगायतका उपस्थिति ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो । सनराइज युथ क्लब र खडक नगर पालिकाको सहकार्यमा सम्पन्न खेल अतिनै रोमान्चक रहेको दर्शक ले बताएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]