१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाखमा निर्वाचन हुने दाबी गरेका छन् । ओली समूहले बुटवलमा आयोजना गरेको सभालाई शनिबार सम्बोधन गर्दै रायमाझीले वैशाख १७ र २७ मा निर्वाचन हुने दाबी गरेका हुन् ।

उनले नेकपा प्रचण्ड–माधव समूहलाई तीन विकल्पसमेत दिएका छन् । केपी ओलीको हस्ताक्षर लिएर सूर्य चिह्नमा निर्वाचनमा भाग लिने, पार्टीबाट चोइटिएर बाहिर जाने वा बहिष्कार गरेर मोहन वैद्यसँग जानुपर्ने विकल्प रहेको रायमाझीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]