११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी -नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू मुद्दाका हिसाबले एउटै मोर्चामा रहेको बताएका छन्।

शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले डा. भट्टराई र आफू फरक–फरक पार्टीमा भए पनि मुद्दा र इतिहासका कर्मका हिसाबले एकै ठाउँमा भएको बताएका हन्।

‘बाबुरामजी र म एउटै पार्टीमा छैनौँ तर मुद्दाका कारणले एउटै मोचाृमा छौँ’, उनले भने, ‘इतिहासका हाम्रा कर्मका कारणले हामी अलग हुन खोज्दा पनि फेरि चुम्बकले तानेजस्तो नजिक ल्याइनै राखेको छ, हामीलाई अलग हुन दिँदैन।’

उनले जनयुद्धका हजारौँ सहिद, घाइते, बेपत्ता योद्धाहरुले आफूहरुलाई अलग हुन नदिने उनको भनाइ थियो।

उनले इतिहासका ती दिनले आफूहरुलाई एक ठाउँमा आउन प्रेरित गरेको भन्दै निमन्त्रणका लागि डा. भट्टराईलाई धन्यवाद समेत दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]