०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

काठमाडौं-नेपाल प्रहरीको सइबाट इन्सपेक्टर बढुवा तत्कालका लागि रोकिएको छ । बढुवामा कोटा हेरफेर गर्ने तयारी छ ।हाल रिक्तमध्ये ४० प्रतिशत पदमा बढुवा र ६० मा भर्नाबाट पदपुर्तीको प्रावधान छ । त्यसलाई संशोधन गरी बढुवाको कोटा बढाउन लागिएको स्रोत बताउँछ । ४० प्रतिशत मात्र बढुवा गर्दा सइबाट इन्सपेक्टर हुन २० वर्ष लाग्ने अवस्था आएकाले हेरफेर गर्न लागिएको हो । हाल इन्सपेक्टरका एक सय पद रिक्त छन् ।

त्यससम्बन्धि नयाँ निर्णय भएपछि मात्र इन्सपेक्टरमा बढुवा हुने भएको छ । जसकारण तत्काल लागि हवल्दारबाट असइमा बढुवा गर्न लागिएको छ । पाँच सय भन्दा धेरै हवल्दारको असइमा बढुवा गर्न लागिएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]