२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अबको ध्यान समाजवादी क्रान्तिमा केन्द्रीत हुनुपर्ने बताएका छन् । थापाले समाजवादी क्रान्तिको लागि हतियार उठाउन आवश्यक नरहेको बताए ।

२६ औँ जनयुद्ध दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समाजवादी क्रान्तिको लागि अब सशस्त्र आन्दोलनबाट होइन शान्तिपूर्ण बाटोबाट अघि बढ्नुपर्ने बताए ।जनताको हातमा राजनीतिक सत्ता प्राप्त भइसकेकाले समाजवादी कार्यक्रम लागु गर्ने क्रममा प्रतिक्रियावादीले अवरोध गर्न सक्ने भएकोले यसमा भने सतर्क रहनुपर्ने उनको भनाइ थियो ।

सशस्त्र संघर्ष र २०६२/०६३ को जनआन्दोलनको कारण नेपालमा संघीय गणतन्त्र स्थापना भएको थापाले स्मरण गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]