२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

कालिकोट – कालिकोटका तीन वटा पालिकामा अझै पनि प्रभावकारी ढंगले सञ्चार सेवा पुग्न सकेको छैन ।

यहाँका तिलागुफा नगरपालिका, महाबै र पलाँता गाउँपालिकामा प्रभावकारी सञ्चार सेवा पुग्न सकेकाे छैन ।नेटवर्कले राम्रेासँग काम नगर्ने, टेलिफोनका पोल तथा तारहरु व्यवस्थित नभएको र स्थानीय तहमा काम परेको बेला फोन समेत नलाग्ने समस्या छ ।जिल्लाका सबै ठाउँहरुमा प्रभावकारी सञ्चार सेवा पुर्‍याउन जिल्ला प्रशासन कार्यालय कालिकोटले आज नेपाल टेलिकमका क्षेत्रीय निर्देशक अनन्त मल्लिक, प्राविधिक शिव प्रपाद खनाल र कालिकोटका राजनीतिक दल, पत्रकार, नागरिक समाजबीच छलफल गरेको छ ।

छलफलमा टेलिकमको सेवा नपुगेका क्षेत्रमा तत्काल सेवा विस्तार गर्ने, सेवा पुगेको तर गुणस्तरीय नभएको ठाउँमा गुणस्तरमा सुधार ल्याउने र विद्युतको राष्ट्रिय प्रशारण लाइनसँगै अप्टिकल फाइबर जिल्लामा पुर्‍याउन पहल गर्ने सहमती भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]