०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

नेकपा ओली समूहले शनिबार तामझामका साथ बुटवलमा आमसभा गर्न लागेको छ । कार्यक्रमलाई सफल बनाउन भन्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नेता कार्यकर्ताले कुनै कसर बाँकी राखेका छैनन् भने आमसभा खर्चिलो बन्ने देखिएको एक नेताले बताए ।

उसो त काठमाडौंमा भएको प्रचण्ड नेपाल पक्षको विरोधसभालाई चुनौती दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आमसभा कस्तो हुन्छ भनेर हेर्न बुटवलमा आउन भनेका थिए । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमका लागि निकै खर्च गरेर प्रचार प्रसार गरिएको छ भने कार्यकर्ता तथा सर्वसाधारणलाई जिल्लाजिल्लाबाट बुटवल ल्याइएको छ ।

यस्तै सरकारी गाडीको दुरुपयोग भएको छ भने प्रचारप्रसारका लागि रुपन्देही नवलपरासी र कपिलवस्तु सम्मको रेडियो तथा टेलिभिजन प्रयोग गर्नुका साथै प्रत्यक्ष प्रसारण समेत गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]