०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

एजेन्सी – कोरोनाले महामारीले सबभन्दा धेरै प्रभाव पारेर अर्थतन्त्रमा गिरावट आएका देश मध्ये एउटा देश देश हो बेलायत ।

यस कारण बेलायती अर्थतन्त्र तीन सय वर्षमा सबैभन्दा बढी कमजोर हुन पुगेको छ । संसारकै धनी र औद्योगिक मुलुकमध्येको एक बेलायतको अर्थतन्त्रमा ठूलो गिरावट आएको हो ।अघिल्लो वर्ष त्यहाँको अर्थतन्त्रमा ९।९ प्रतिशत गिरावट आएको थियो । महामारीले बेलायतका अधिकांश पसल, रेस्टुराँ बन्द भएका थिए । यसका साथै, महामारीले यात्रा, पर्यटनजस्ता गतिविधि ठप्प हुन पुगेको थियो ।

सरकारले २०२० मा आएको गिरावट विश्व आर्थिक सङ्कटका कारण २००९ मा आएको गिगावाटभन्दा दुई गुना बढी भएको शुक्रबार जनाएको छ । २०२० को गिरावट सन् १७०९ पछिको सबैभन्दा ठूलो हो ।२०२० मा फ्रान्सको जीडीपीमा ८.३ प्रतिशत, अमेरिकाको ३.५ प्रतिशत र जर्मनीको अर्थतन्त्रमा पाँच प्रतिशत गिरावट आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]