१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले खराब सुरुवात गरेको छ । चेन्नेईमा टस जितेर ब्याटिङ सुरु गरेको भारतले आफ्ना महत्वपूर्ण व्याट्सम्यान सस्तैमा गुमाएको छ ।

कप्तान विराट कोहली खाता खोल्न नसकी आउट भए । उनलाई मोइन अलिले डकआउट गरेका हुन् । त्यसअघि ओपनिङ व्याट्सम्यान शुभमान गिल पनि खाता खोल्न नसकी पेभेलिएन फर्किए । चेतेश्वर पूजारा भने २१ रनमा आउट भए ।

लञ्च समयसम्म भारतले ३ विकेट गुमाएर १०६ रन बनाएको छ । भारतका ओपनर ब्याट्सम्यान रोहित शर्माले भने अर्धशतक बनाएका छन् । उनलाई उपकप्तान आजिन्क्या रहाणेले साथ दिइरहेका छन् । इंग्ल्याण्डका ओल्ली स्टोन र ज्याक लिचले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]