२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – भूमिहीन सुकुम्बासीको लगत संकलन सुरु भएसँगै ठाकुरबाबा नगरपालिकाका स्थानीयले वन क्षेत्रमा रातारात बनाएका टहरा डिभिजन वन कार्यालयको टोलीले भत्काउन सुरु गरेको छ।

वडा नम्बर ३ नेउलापुर गाउँस्थित चटकपुरमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी रातारात नयाँ टहरा बनाएको भन्दै डिभिजन वन कार्यालय गुलरिया बर्दियाबाट आएको टोली भत्काएको हो। राष्ट्रिय वन क्षेत्रमा पर्ने चटकपुर सुकुम्बासी बस्तीमा धेरै वर्ष अघिदेखि करिब ३३ घर परिवारको बसोबास रहेको थियो। भूमिहीन सुकुम्बासीको लगत संकलन सुरु भएको दुई दिनभित्रै नयाँ ५६ टहरा निर्माण भएकाले भत्काउन सुरु डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए।

डिभिजन वन कार्यालय गुलरियाबाट आएको प्रतहरीसहिको शुक्रबार दिउँसोदिख टहरा भत्काउन सुरु गरेको हो।
भूमिहीनहरुको लगत संकलन गर्न सूचना जारी गरेपछि फारम भर्दा अव्यवस्थित बसोबास गरिरहेको भनी घरको फोटो आवश्यक परेकाले चटकपुर बस्तीमा रातारात घर बनाइएको बताएका छन्। राजनितिक दलका नेताहरुले पहिला घर बनाउ भनेकाले आफूहरुले बनाएको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]