०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

पछिल्लो २४ घण्टामा देशका विभिन्न नौ स्थानमा आगलागीका घटना भएका छन्। ती घटनामा परी दुई जना घाइते भएका छन् भने कराेडाैंको धनमाल क्षति भएको छ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विभागका अनुसार सिरहाका तीन स्थान, सोलुखुम्बु, पर्सा, मोरङ, भोजपुर, धनकुटा र झापामा आगलागी भएका छन्।सिरहाको लहान नगरपालिका–१४ जयकाली ईंट्टा भट्टामा काम गर्ने वर्ष २१ की एक महिला चिया पकाउने क्रममा अचानक ग्यास लिक हुँदा घाइते भएकी छन्। घाइतेको राप्ति उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।यस्तै, सुखिपुर गाउँपालिका–९ वैशाखा बस्ने वर्ष २९ की अर्की महिला दाउराले चिया पकाउने क्रममा अचानक आगो सल्किन गइ घाइते भएकी छन्।

यता, सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ स्थित एक घरमा आगलागी हुँदा नगद सात लाखसहित तीन करोड ९३ लाख, १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]