१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयरको मूल्य समायोजनपछि शेयरमूल्य रू। २ हजार ३३३ तोकेको छ ।बिहीवार कायम अन्तिम शेयरमूल्य रू। २ हजार ७९९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।कम्पनीले २० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न फागुन १३ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

कम्पनीले डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा अपरान्ह ३ बजेका लागि सभा बोलाएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]