०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौँ – नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिले गरेको गलत कामको विरोधमा आफूले बोलेकोमा कुनै पछुतो नभएको बताएकी छन्।

बुधबार साँझ अपराध अनुसन्धान महाशाखाबाट रिहाइ भइपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध बोलेकोमा पछुतो नभएको बताएकी हुन्। उनलाई चौतर्फी दबाबपछि प्रहरीले विना शर्त रिहा गरेको छ।उनले भनिन्, ‘मलाई जति समय राख्यो उति सरकारलाई घाटा हुने भएपछि मलाई छाडेको हो।’ झाँक्रीका पति पशुपति पुरीको जिम्मामा प्रहरीले छाडेको हो।

झाँक्रीले आफ्नो विना शर्त रिहाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कार्य एकपछि अर्को गरी गतल सावित हुँदै गएको दाबी गरिन्।आफूलाई ओलीको डाठो निर्देशनमा पक्राउ गरिएको दाबी गर्दै उनले भनिन्, ‘यसले ओलीका कमदहरु एकपछि अर्को गलत हुँदैछन् भन्ने देखिएको छ। उहाँको सरकार ढल्छ।’उनले प्रतिगनविरुद्धको आन्दोलन थप शसक्त हुने उल्लेख गरिन्।नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]