KChhaKhabar
तनहुँको व्यास नगरपालिका–८ र लमजुङको मध्यनेपाल नगरपालिका–१ आमचौर जोड्न रिस्तीखोलामाथि निर्माण हुँदैगरेको पक्की पुल । गण्डकी प्रदेश सरकारको रु चार करोड ४७ लाखमा पुल निर्माण कार्य अगाडि बढेको हो ।