३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

भारतविरुद्धको तीन वटा टी २० सिरिजका लागि इंग्ल्याण्डले टिमको घोषणा गरेको छ । मार्च १२ तारिखबाट सुरु हुने सिरिजका लागि इंग्ल्याण्डले १६ खेलाडीको टिम बनाएको छ ।

हाल टेष्ट सिरिजमा ब्यस्त रहेको इंग्ल्याण्ड टिममा जोस बट्लरले कमब्याक गरेका छन । उनी टेष्ट टिममा समावेश थिएनन् ।इयोन मोर्गनको कप्तानीमा रहेको टिममा मोयन अली, जोफ्रा आर्चर, जोनाथन ब्रेस्टो, साम बिलिङ, जोस बट्लर, साम कुरान, टोम कुरान, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डाविड मालान, आदिल रासिद, जेसोन रोय, बेन स्टोक्स, रिसी टोप्ले र मार्क उड छन ।टी २० सिरिजका लागि टिममा परेका खेलाडी फे्रबेवरी २६ तारिखमा भारत प्रस्थान गर्नेछन । टिममा दुई जना रिजर्भ खेलाडी राखिएको छ ।

जसमा जाक बल र मेट पार्किन्सन छन । इंग्ल्याण्डले भारतसँग पाँच टी २० खेल खेल्नेछ । सबै खेल अहमदावादमा खेलाइनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]