१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनसँग सीमा विवादबारे सहमति भएको बताएका छन् ।

लामो समयदेखि लद्दाखस्थित सीमाक्षेत्रमा देखिएको विवाद सम्झौतामा आएको टुङ्गिएको हो । बिहीबार भारतीय संसदमा रक्षामन्त्री सिंहले लामो समयसम्म चलेको वार्तापछि भारत र चीनबीच सम्झौता भएको हो ।गत वर्षको जुन महिनामा उक्त क्षेत्रमा भारत र चिनियाँ सैनिकको बीचमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।त्यसयता दुई मुलुकको बीचमा सीमाबारे तनाव जारी रहँदै आएको थियो । तनावको घटनापछि दुवै मुलुकका कमाण्डरहरु र कूटनीतिक अधिकारीहरुको बीचमा निरन्तर वार्ता चल्दै आएको थियो ।

भारतीय रक्षामन्त्री सिंहले सम्झौतासँगै अग्रपंक्तिमा रहेका दुवै मुलुकका सेनाहरु फिर्ता जान थालेको बताए । भारतीय कूटनीतिक विश्लेषकहरुले दुवै मुलुकले सेना फिर्ता लैजानु स्वागतयोग्य कदम हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]