२६ कार्तिक २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

गोरखा । गोरखा नगरपालिका–१२ स्थित नौ किलोमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सिरानचोक गाउँपालिका–८ का १७ बर्षीय मिलन पन्त र चितवनका ३२ बर्षीय केशव दवाडी रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।घाइतेमध्ये दवाडीको गोरखा अस्पताल र पन्तको छिम्केश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले बताए ।

उनका अनुसार गोरखा सदरमुकामबाट नारायणगढ जादै गरेको ग १ ख ४५२२ नम्वरको मिनीबस विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०२ प ६४२२ नम्वरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]