३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौँ : नेकपा-दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सर्वाेच्च अदालतमा उपस्थित गराउन माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । अभिव्यक्ति स्वतन्त्रता विपरित प्रहरीले पक्राउ गरेको भन्दै अधिवक्ता गुणराज आचार्यले रिट दायर गरेको सर्वाेच्च अदालतका प्रेस विज्ञ किशाेर पौडेलले जानकारी दिए । आज बिहीबार नै झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]